सिरहामा आगलागी करिब २० लाख बराबरीको क्षति

हरियो पाटी

हरियो पाटी

526
SHARES
721
VIEWS

 

सिराहा नगरपालिका– २० लगडी गदियानीमा आगलागी हुँदा एकै परिवारको पाँचवटा घर जलेर नष्ट भएका छन् । लगडी गदियानीका विजय यादवको घरमा शुक्रबार साँझ आगलागी हुँदा फुसको घर, अन्न, पात लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएका छन। आगलागीमा पाँचवटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब २० लाख बराबरीको क्षतिको भएको प्रहरीको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहाबाट पुगेको दमकल प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । हावा चलिरहेका वेला खाजा पकाउने क्रममा घरमा आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित