सुदूरपश्चिम-विराटनगर र पोखरा-चितवन भिड्दै

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) समूह चरणका दुई खेल हुँदैछन्। पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे सुरु हुनेछ भने दोस्रो खेल चितवन राईनोज र पोखरा एभेन्जर्सबिच दिउँसो ३ः३० सुरु हुनेछ ।

विराटनगर र सुदूरपश्चिम ‘प्लेअफ’मा पुगिसकेकाले नतिजाले केवल अंक तालिकामा असर पार्नेछ। त्यस्तै, पोखरा र चितवन प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ ।

सुदूरपश्चिमसँगै विराटनगर, काठमाडौँ र लुम्बिनीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित