मेयर बालेन्द्र शाहका बुवाको निधन

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
725
VIEWS

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहका बुवाको निधन भएको छ।बालेनका बुवा राम नारायण शाहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो।

रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको चिकित्सकले बताएका छन्।

आइतबार बेहोसी अवस्थामा निजामती कर्मचारी (सिभिल) अस्पताल लगिएका उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार पिसावको संक्रमणका कारण उनको मृत्यु भएको हो। शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि सिभिल अस्पताल पुगेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित