दार्चुला । दार्चुला दार्चुलामा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ।जिल्लाको अपिहिमाल गाउँपालिका–६ मा भिरबाट लडेर मार्मा गाउँपालिका–२ का ३५ वर्षिय दलवीर महराको मृत्यु भएको हो।
जिल्लाको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका महराको शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको बताइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए।


















Discussion about this post