सिरहामा अदालत लैजाँदै गर्दा अभियुक्त फरार

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

सिरहा । बाल यौन दुर्व्यवहार मुद्दामा पक्राउ परेका ३६ वर्षीय छोटु सदाय मुसहर फरार भएका छन् । ३६ वर्षीय सदाय बाल यौन दुर्व्यवहार मुद्दामा बिहीवार पक्राउ परेका थिए ।  शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा सदाय इप्रका प्रहरी कार्यलय लहानको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दा हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। फरार सदायको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए राताेपाटी बाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित