डोल्पामा सीता एयरको हेलिकप्टर दुर्घटना

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाडौँ ।  नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।

१३ जना यात्रु बोकेर  गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डीएसपी अनिल गिरीका अनुसार  सबै यात्रु सकुशल छन् भने  धावनमार्गमा  मर्मत भइरहेको छ ।

Shivam Cement

नाइ–एन–एजेएच कलसाइन रहेको  जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित