1

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाकाे मृत्युु

हरियो पाटी

हरियो पाटी

0
SHARES
18
VIEWS

काठमाण्डाै – भक्तपुरमा हिजाे लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ८३ वर्षीया वृद्धाकाे ज्यान गएकाे छ ।

आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित