1

संविधान दिवसको उपलक्ष्यमा सिरहामा प्यावसनद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

हरियो पाटी

हरियो पाटी

0
SHARES
74
VIEWS

गोलबजार, ३ असोज। संविधान दिवस २०८० को उपलक्ष्यमा गोलवजार नगर प्यावसनको आयोजनामा भएको नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा गोलबजार ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिर प्रथम भएको नगर सचिव दिलिप लामाले जानकारी दिए।त्यसैगरी प्रतियोगिताको दाेस्राे स्थान वुढानिल्कणठ गाेलवजार र तेस्रो स्थान गोलबजार नपा ६ का भिजन स्कुल रहेको नगर सचिव लामाले जानकारी दिए।
प्रतियोगितामा नगर भरिका विद्यालयहरुकाे विद्यार्थीहरुको सहभागीता रहेको शिक्षक बिजय सिहले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित