1

लहान नापी कार्यालयको अमिन घुससहित अख्तियारको फन्दामा

हरियो पाटी

हरियो पाटी

0
SHARES
5
VIEWS

गोलबजार, भदौ ६ गते। नापी कार्यालय लहान सिरहाका अमिनलाई सेवाग्राहिसँग लिएको १० हजार रुपैयाँ घुसहित अख्तियार टोलीले पक्राउ गरेको छ। सेवाग्राहिलाई जग्गा धनि पूर्जा बनाउन लिएको घुस रहम सहित अमिन दिपरञ्जन यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासको टोलिले पक्राउ गरेको हो।
अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनको आधारमा लहान आएका अख्तियार टोलीले सेवाग्राहीबाट लिएको दश हजार रुपैयाँ घुस बापतको रकम सहित अमिन यादवलाई पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी कृष्ण हुमागाईंले जानकारी दिनुभयो
उहाँले आयोगले घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित