1

गाेलबजार नगरपालिकाकाे कार्यलय चोहर्वा कुनैपनि हालतमा नसर्ने प्रमुख श्रेष्ठ

हरियो पाटी

हरियो पाटी

0
SHARES
73
VIEWS

सिरहा,६  श्रावण_सिरहा गाेलबजार नगरपालिकाकाे कार्यलय चोहर्वामा सार्नेकुरो झुठो रहेको बताएका छन । नगरपालिकाले विज्ञप्ति जारिगर्दै मिडियामा आएको सामाचार निराधार रहेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ । भ्रामक समाचार सम्प्रेषण भएको प्रती नगरपालिकाले ध्यानाकर्षण गरौदै विज्ञप्ति जारी गरिएको छ ।

गोलबजार नगरपालिकाको कार्यलय कोभिड अस्पतालमा सार्नेकुनै तयारि नरहेकाे नगरप्रमुख श्याम कुमार श्रेष्ठले कोभिड अस्पतालमा नगरपालिकाको कार्यलय सार्ने निर्णय नभइ बरु नगरपालिकाको निर्मान्धिन प्रशासकिय भवनमा सार्ने पुर्व तयारी भइरहेको बताएका छन । नगरपालिकाको कार्यलय कुनैपनी हालतमा नसार्ने बताएका छन । नगरपालिका सार्ने झुठाे हल्लाको पछि नलागन नगरवासि संगा नगर प्रमुखले अनुरोध गरेका छ। स्थानीय दवानल अनलाइन पत्रीकाले नगरपालिका तथा नगर प्रमुख लाइ बदनाम गर्ने नियतले समाचार लेखेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठलेसत्यतथ्य नबुझी समाचार सम्प्रेषण गर्न आग्रह समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित