1

उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित

हरियो पाटी

हरियो पाटी

0
SHARES
5
VIEWS

काठमाडौं– उपष्ट्रपतिमा जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्। उनीसँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए।  यादव निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित