1

उद्योग ब्यापार संघ गोलबजारमा बिजय साहको प्यानल सहित बिजय

हरियो पाटी

हरियो पाटी

0
SHARES
92
VIEWS

सिरहा, ११ फागुन -सिरहा उद्योग ब्यापार संघ गोलबजार सिरहाको बिजय साहको प्यानल सहित बिजय भएको छ। बिजय साहले ३५२ मतले बिजय भएको मुख्य निर्वाचन अधिकृत प्रसान्त साहले जनाएको छ। अहिले सम्मको मतपरिणाम अनुसार बिजय साह ९६४ जिबछ कुमार सुडि – ६३८राकेस प्रसाद साह( गुप्ता) १०६३अरबिन्द कुमार सिह-५८८  त्रिदेब साह -१०३१ बिनाेद कुमार साह- ६०९ माेहमद एकबाल  अहमद ९७०  उपेन्द्र कुमार साह-६५५  राजदेव यादव ९८० राज कुमार महताे-५६५  बिरेन्द्र सिह (बैजु) १०८३ सुनिल पुर्बे  ५४५ मत ल्याउनु सफल भएको मुख्य निर्वाचन अधिकृत प्रसान्त साहले जनाएको छ। तेसै गरिअर्का अध्यक्ष पदका उमेदबार देबेन्द्र महतोले ४० मत प्राप्त गरेको छ । निर्वाचमा जम्मा एक हजार ८७० मतदातामध्येय एक हजार ६९९ मत पोलिङ् भएको निर्वाचन अधिकृत साहले जानकारी

निर्वाचनमा तीन अध्यक्ष, दुई प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, दुई महाशचिव, दुईजना सहिव र दुईजना कोषाध्यक्ष सहित १३ जनाको उम्मेद्वारी परेको थियाे।

उद्योग ब्यापार संघका ९ जना सदस्यहरुभने यसअघि नै निर्विरोध निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित