माघ २७, २०७९
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणलाई दुई दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरताका रुपमा लिइएको छ । भ्रमण नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ र प्रगाढ बनाउने अवसर हुने पनि बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी भारत भ्रमणका लागि निमन्त्रणा समेत दिने जनाइएको छ । कान्तिपुर
Discussion about this post