1

मेक्सिकोमा तेल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी

हरियो पाटी

हरियो पाटी

0
SHARES
2
VIEWS

काठमाडौं । मध्य मेक्सिकोस्थित एउटा सहरमा तेल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी भएको छ।

इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको हाे।

आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित